‘यत्ति कुरा’ छायांकनको ८ तस्बिर

  सुमेरु संबाददाता

सोलुुखम्बु ।

केहि दिन पछि डिजिटल बजारमा आउन लागेको लोक दोहोरी गीत ‘यत्ति कुरा’को छायांकन शुक्रबार गोदावरी पार्कमा सकिएको छ ।

शंकर विसीको निर्देशनमा तयार हुने भिडियोमा दुर्गा पौडेलले दृष्य खिचेका छन् । गीतमा शंकर विसी र अन्जली अधिकारीले नृत्य गरेका छन् ।

ईन्जिनियर तथा गायक धर्मराज पोखरेलको गायन तथा निर्माणमा तयार भएको गीतमा देवी घर्ति मगरले महिला स्वर दिएकी छिन् । गीत शिखर गजरकोटेको सृजनामा तयार भएको हो ।

छायांकनका केहि लोभलाग्दा तस्बिर

तस्बिर शंकर विसीको फेसबुक वालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार