पुर्वेली जुहारी ‘सोल्टिनी २’ बजारमा

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

पुर्वेली जुहारी ‘सोल्टिनी’को सफलतापछि खोटाङ हलेसीका कुबेर राईले ‘सोल्टिनी २’ लिएरमा डिजिटल बजारमा प्रस्तुत भएका छन् ।

गाउँमै बसेर समाजसेवासंगै लोक गायनलाई अघि बढाउदै आएका राईले ‘सोल्टिनी‘ बजारमा प्रस्तुत गरेको छ महिनापछि भाग २ बजारमा ल्याएका हुन् ।

राईकै सृजनामा तयार भएको उक्त गीतमा सुनिता थेगिमले महिला स्वरमा साथ दिएकी छिन् । अदृष्य कला केन्द्रको प्रस्तुतीको रुपमा ल्याईएको गीतलाई तुवाचुङ टिभीबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/PchRg-45Rtw

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार