शिवको मन छुने सृजना (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु – सृजनाका धनि शिव हमालको अर्को सशक्त सृजना डिजिटल बजारमा उपलब्ध छ ।

हमालको सृजनामा तयार भएको ‘आज मुटु दुखिनस् किन ?’ बोलको मार्मिक गीतमा विष्णु माझी र बलराम विकले सुमधुर स्वर दिएका छन् ।

हमालको जन्मदिनको अबसर पारेर बजारमा पठाईएको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा शिशिर पौडेल र आयूषा कार्कीले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार