यी हुन्, सरकारी कार्यालयको सूचना लिन सकिने नम्बर (सूचीसहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सहजीकरणमा जिल्लाका विभिन्न ४४ सरकारी कार्यालयका सूचना तथा गुनासो अधिकारीलाई सजिलो नम्बर वितरण गरिएको छ ।

सर्वसाधारणले पनि सजिलै आवश्यक सूचना लिन सक्ने वातावरण निर्माणको लागि नेपाल टेलिकमसंग समन्वय गरि हरेक कार्यालयका सूचना अधिकारीलाई स्थायी नम्बर खरिदका लागि प्रशासनले अगुवाई गरेको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार