गायक यूवराज मगरको मोर्डन सालिज्यु ‘गोरखपुरे रेलैमा’ (भिडियो)

  सुमेरु संबाददाता

सोलुखुम्बु – गायक तथा सर्जक यूवराज मगरले दशैँको उपहार स्वरुप मोर्डन सालिज्यु ‘गोरखपुरे रेलैमा’ बजारमा ल्याएका छन् ।

शिव हमाल र प्रसाद खप्तरी मगरको शब्द, यूवराज मगरको भाका सृजनामा तयार भएको गीतमा गायनमा यूवराजलाई देवी घर्ती मगरले साथ दिएकी छिन् । संगीत संयोजन आशिष अविरलले गरेका छन् ।

काजिस श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा रमेशबाबु थापा, विष्णु मगर लगायत छमछमी नाचेका छन् ।

यूवराज मगरकै च्यानलबाट रिलिज गरिएको गीतले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार