घर भित्रै बसौँ, कोरोना संक्रमणबाट बचौँ : हाँस्य कलाकार गजुरेल

सोलुखुम्बु – नेपाली हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि घरैमा बसिरहेका छन् । आफू सामाजिक व्यक्तित्व भएकाले घरमा बसेर उनले सामाजिक संजालहरुमा कोरोनासंग सम्बन्धित सामाजिक सन्देश प्रवाहमा भूमिका खेलिरहेका छन् । यहि विषयमा रहेर...

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विजीका ३ प्राथमिकता

सोलुखुम्बु । निकटतम प्रतिद्धन्द्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै सातौँ पोखरा महाधिबेशनबाट अध्यक्ष बनेका रमेश विजीले आफ्नो ३ बर्षे कार्यकालमा ३ कामलाई प्राथमिकतामा राखेको बताए । नवनिर्वाचित अध्यक्ष बिजीलाई सुमेरु न्यूजले तिन वटा प्रश्न गरेको ...

‘शब्द–शब्दमा अर्थपुर्ण पौडी खेल्छु’

रमेश बिजी कहलिएका गीतकार हुन् । उनले लेखेका ‘पानी घट्टमा’, ‘देउरालीमा धजा’, ‘रुन्छ नी मन किन रुदैन्’ लगायतका दर्जनौ गीत लोकप्रिय छन् । सफल चलचित्र ‘परदेशी’को कथा समेत लेखिसकेका बिजी आधुनिक गीत लेखनमा पनि सफल मानिएका छन् । उनले लेखेको ‘म हूरीमा दिय...

शिक्षक सरुवा बदर हुदैन् – अध्यक्ष राई

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवाको विषयमा उपाध्यक्ष सहित वडाअध्यक्षहरुले असन्तुष्टि जनाएका छन् । गत बैशाख २५ गते गरिएको शिक्षक सरुवा विद्यालयको आवश्यकता, विषयगत दक्षता, विद्यार्थी संख्या र शिक्षकको सहुलियतलाई ध्यानमा नराखि श...

गायक राजन कार्कीलाई ३ प्रश्न

राजन कार्की लोक क्षेत्रमा पछिल्ला पुस्ताका प्रतिभावान् कलाकार हुन्, चाहे गायन, चाहे सृजना होस् । उनका प्रस्तुती अब्बल नै हुने गर्छन् । दर्जनौ मनछुने गीत गाएका राजनले ‘पान खायो मायाले चुना हालेर’लाई दर्शकले मन पराए । त्यसपछि माछीमा खोली लिएर बजारमा आए...

बसन्त थापालाई ५ प्रश्न

जोगीको भेषैमा देखि नजाउ है सानु, डाँडै फर्के सल्लो, रुमाल हल्लाई हल्लाई, उहि खोलीको माछी हुदै सालको पातको टपरी हुनी दोहोरी गीतसम्म आउदा बसन्त थापाले आफूलाई अब्बल संगीतकारको रुपमा उभ्याईसकेका छन् । बाग्लुङमा जन्मे हुर्केका थापाले संख्यात्मक भन्दा गुणा...