ग्रामिण विद्युतीकरणमा प्राधिकरणको डेढ करोड

सोलुखुम्बु, साउन ४ सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा ग्रामिण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणले १ करोड ५५ लाखको बजेट स्विकृत गरेको छ । नगरपालिकाको मागका आधारमा तिङलामा विद्युत विस्तार गर्ने गरि एक करोड ५५ लाख ६८ हजार ८ सय २४ रुपैया प्राप...

माप्यको बजेट – मोटरेबल पुल निर्माणको बर्ष

सोलुखुम्बु, साउन ३ अघिल्ला दुई आर्थिक बर्ष सडकलाई पहिलो प्राथमिकता दिएको माप्य दुधकोशी गाउँपालिकाले आगामी बर्षमा दुधकोशी नदि माथी मोटरेबल पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकाले ओर्लाङघाट स्थित दुधकोशी नदिमाथी म...

हावाहुरीले सयौँ हेक्टरमा लगाईएको मकै खेति सखाप

सोलुखुम्बु, साउन १ आईतबार र सोमबार आएको हावाहुरीले सोलुदुधकुण्ड नगरपालिका भित्र करिब एक हजार हेक्टरमा लगाईएको मकै खेतिमा क्षति पु¥याएको छ । भर्खर चमर हाल्दै गरेको मकै हावाहुरीले ढालेपछि कृषकहरुले क्षतिको मुल्यांकन गरि राहतका लागि स्थानीय सरकार र प...

सोलुका १४ स्थानमा बाढिपहिरोको उच्च जोखिम

सोलुखुम्बु, असार ३० सोलुखुम्बु जिल्लाको १४ स्थान बाढिपहिरोको उच्च जोखिममा रहेको एक तथ्यांकले देखाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार ६ स्थानीय तहका १४ स्थान पहिरोको उच्च जोखिम रहेक...

रमितेको मदन स्टोर्समा चोरी

सोलुखुम्बु, असार २८ सोलुदुधकुण्ड नगरपालिका ११ तिङला रमिते स्थित मदन स्टोर्समा चोरी भएको छ । स्टोर्सबाट कम्तीमा ८ थान मोबाईल, रिचार्ज कार्ड र केहि नगद गरि दुई लाख बराबरको चोरी भएको संचालक मदन राईले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का ...

यसरी भत्किएको थियो, सल्लेरीमा घर (भिडियो सहित)

सोलुखुम्बु, असार २७ लगातारको बर्षासंगै सोलुखुम्बुको सल्लेरीमा व्यवसायीक रुपमा प्रयोग हुदै आएको ढुंगा र माटोले बनेको पुरानो घर भत्किदा भाडावर्तन पुरिएको छ । विहिबार स्थानीय दावाफिन्जो शेर्पाको घर भत्किदा व्यवसाय संचालन गर्दै आएको सुमन भाँडा पसलका ...

‘सोलुदुधकुण्ड’ले ल्यायो ५० करोड बढिको बजेट

सोलुखुम्बु, असार २२ सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६–७७ का लागि ५० करोड भन्दा बढिको बार्षिक बजेट ल्याएको छ । असार १० गते निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आईतबार पाँचौ नगरसभाबाट आगामी आर्थिक बर्षको बार्षिक बजेट ल्याएको हो । मे...

लघुवित्त सहित चार पसलमा चोरीको प्रयास

सोलुखुम्बु, असार २० गएराती सोलुखुम्बुको सदरमुकाम सल्लेरीका एक लघुवित्त, दुई सुदचाँदी र एक किराना पसलमा चोरीको प्रयास भएको छ । करिब १ बजे सल्लेरी स्थित बसन्तबजारमा सामुदायीक लघुवित्तको कार्यालयको ताला फोरेर चोरीको प्रयास गरिएको छ । अज्ञात समूहले क...

चौरीपालक कृषक पुरस्कृत

सोलुखुम्बु, असार १६ सोलुदुधकुण्ड नगरपालिकाले चौरीपालक कृषकहरुलाई पुरस्कृत गरेको छ । नगरक्षेत्रमा चौरीपालन गर्दै आएका कृषकहरुको मुल्यांकनको आधारमा पुरस्कृत गरिएको हो । विहिबार सल्लेरीमा आयोजित एक कार्यक्रमका अबसरमा २७ चौरीपालक कृषकलाई पुरस्कृत ...

पर्यटकीय गाउँपालिका ‘खुम्बु’को बजेट ५८ करोड

सोलुखुम्बु, असार १३ सोलुखुम्बुको खुम्बुपासाङल्हामू गाउँपालिकाले ५८ करोड भन्दा बढिको बजेट ल्याएको छ । मंगलबार सम्पन्न गाउँसभामा जिम्मेवारी सरेर आएको ८ करोड ८१ लाख ५ हजार, केन्द्र सरकारको सशर्त अनुदान ७ करोड ३२ लाख, निर्शत अनुदान ८ करोड २७ लाख अनुम...