किराँत समुदायले मनाए उभौली पर्व

सोलुखुम्बु, जेठ ४ किराँत जातिले शनिबार उभौली पर्व मनाएका छन्। प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आफूलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य रूपमा परम्परा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन्। किराँतीहरू प...

आफ्नो घर बनाउन जुट्दै लोक–कलाकर्मी

सोलुखुम्बु, बैशाख २४ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले काठमाण्डौको टोखामा निर्माण गर्न लागेको भवन निर्माणको लागि देश–विदेशमा रहेका लोक–कलाकर्मी सक्रिय बन्न थालेका छन् । आगामी ६ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको भवन...

बन्ने भयो प्रतिष्ठानको घर, मन्त्री विष्टले गरे शिलान्यास

सोलुखुम्बु, बैशाख २१ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन शिलान्यास गरिएको छ । काठमाण्डौको टोखामा बन्ने भवनको शिलान्यास शनिबार सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन् । मन्त्री विष्टले प्रतिष्ठान...

राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार’

खोटाङ – टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुदलगायतका क्षेत्रमा विशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गर...

दोर्पामा दोहोरी गीत र नृत्य प्रतियोगीता

सोलुखुम्बु, बैशाख १८ दोर्पा लोक सांस्कृतिक परिवारको आयोजनामा बैशाख १४ गते लोक दोहोरी गीत र एकल नृत्य प्रतियोगीता सम्पन्न गरिएको छ । हिमाल मिडिया ग्रुपको सक्रियतामा भएको कार्यक्रममा दोहोरी गीत तर्फ पवन परियारको समूह प्रथम भएको छ । परियारको समूहमा म...

दिप्रुङमा पोषण सम्वन्धी लोक दोहोरी प्रतियोगीता

खोटाङ, बैशाख १३ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बहुक्षेत्रीय पोषण सम्वन्धी लोक दोहोरी प्रतियोगीता आयोजना गरेको छ । गाउँमा बहुक्षेत्रीय पोषण सम्वन्धी सचेतना फैलाउनका लागि गाउँपालिकाले नयाँ वर्षको अवशर पारेर बुधबार पोषण सम्वन्धी लोक दोहोरी प...

प्रतिष्ठानको भवन निर्माणको जिम्मा सागर एण्ड कुण्ड निर्माण सेवाले पायो

सोलुखुम्बु, बैशाख ४ सागर एण्ड कुण्ड निर्माण सेवाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन निर्माण गर्ने टुंगो लागेको छ । बुधबार कार्यवहाक अध्यक्ष रमेश विजीको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसमितिको वैठकले बोलपत्र आब्हानपछि परेका ...

केरुङमा १४ औं बज्रगुरु पूजा शुरु

सोलुखुम्बु, बैशाख २ नयाँ बर्षको शुभारम्भसँगै सोलुदुधकुण्ड नगरपालिका ८ केरुङमा बज्रगुरु पूजा शुरु भएको छ । सोमबारबाट शुरु पूजा १४ औं बज्रगुरु पूजा हो । बज्रगुरु पूजामा तेङ्बोछे गोन्पाका गुरु रिन्पोछे ङवाङ तेन्जिङ जाङ्बु, तोलका टुल्कु सहित अरु ठुला...

लोकदोहोरी गीतलाई डिजिटल बजार फापेको बर्ष

२०७५ साल लोकदोहोरी गीतका लागि डिजिटल बजार फापेको बर्षको रुपमा लिन सकिन्छ । कमाईको स्रोत यूटुवमा लोक तथा दोहोरी गीतले खास स्पेस लिन नसकिरहेको अवस्थामा सबैभन्दा पहिले राजन गुरुङ र देवी घर्तिको स्वरमा रेकर्ड भएको गीत ‘उहि खोलीको पानी’ले रिलिज भएको एक बर...

झ्याउरे गीत ‘हे माया’ सार्वजनिक

लोकदोहोरी गायक शंकर पन्त र गायिका शुष्मा ठकुरीमा स्वरमा रहेको झ्याउरे गीत ‘हे माया’ सार्वजनिक भएको छ । मंगलबार गायिका ठकुरीको जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । म्युजिक नेपालको युटयुब च्यानलमार्फत गीतलाई डिजिटल बजारमा ल्याईएको छ । शंकर...