दित्तेलमा बहुउद्देश्यीय कर्बड हल उद्घाटन

खोटाङ, पुस १ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ वर्ष लगाएर निर्माण गरिएको बहुउद्देश्यीय कबर्ड हल उद्घाटन गरिएको छ । विभिन्न खेलकुद सम्वन्धी गतिविधि सञ्चालनका लागि दिक्तेलको माटिकोरेमा निर्माण गरिएको ८१ फिट लम्वाई, ५७ फिट चौडाई र ३...

सकियो १५ दिने ‘सोलुखुम्बु ट्रेल रेस’

सोलुखुम्बु, कात्तिक २८ तल्लो क्षेत्रको पर्यटन प्रबद्र्धन तथा पर्यटन बर्ष सन् २०२० लाई समेत लक्षित आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ को पुरुषतर्फको उपाधी नेपाली धावक दावा शेर्पाले जितेका छन् । उनी निर्धारित ३१० मिलोमिटरको दूरी २९ घण्टा ३३ मिने...

पर्यटन प्रर्वद्धनका लागि ‘सोलुखुम्बु ट्रेल रेस’शुरु

सोलुखुम्बु, कात्तिक १२ जिल्लाको तल्लो क्षेत्रमा पनि पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष सन् २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ । रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपाल...

‘सोलुखुम्बु ट्रेल रेस’ हुने

सोलुखुम्बु, कार्तिक १० संसारकै लामो ट्रेल रेस दाबी गरिएको सोलुखुम्बु ट्रेल रेस मंगलबार ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु हुने भएको छ । ३ सय १० किलोमिटर दूरी पार गर्ने उक्त ट्रेल रेस ३ हजार मिटरको उचाइबाट सुरु भएर सगरमाथा आधार शिविर हुँदै ...

पर्यटन प्रर्वद्धनका लागि म्याराथन

सोलुखुम्बु, कात्तिक ५ पर्यटन प्रर्वद्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगीताको आयोजना गरिएको छ । मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिशन काठमाण्डौको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक...

बाक्सिला फुटबल क्लब बन्यो च्याम्पियन

खोटाङ, असार ७ खोटाङमा आयोजित जिल्ला लिग फुटबल प्रतियोगीताको उपाधि बाक्सिला फुटबल क्लवले चुमेको छ । शनिबार सम्पन्न प्रतियोगीतामा खोटाङ फुटबल एकेडेमीलाई ० का बिरुद्ध २ गोल गर्दै बाक्सिला फुटबल क्लवले उपाधि उचालेको हो । बाक्सिला फुटबल क्लवलाई विजेता...

खेलकुदको विकासमा प्रतिबद्ध – मेयर शेर्पा

सोलुखुम्बु, जेठ २३ सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले खेलकुदको विकासमा प्रतिबद्ध रहेको बताए । नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको बुधबार उद्घाटन गर्दै मेयर शेर्पाले खेल र खेलाडीको विकासमा ...

यी हुन्, प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीताका विजेता

सोलुखुम्बु, जेठ २१ सोलुखुम्बुको सदरमुकाम सल्लेरीको एक कबर्ड हलमा जारी प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीतामा सुनसरी, संखुवासभा, मोरङ र भोजपुरका खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका छन् । शनिबार देखि मंगलबारसम्म चलेको प्रतियोगीताको पुरुष एकल तर्फको ...

एभरेष्ट म्याराथनमा ‘सुमन’लाई उपाधी

सोलुखुम्बु, जेठ १५ ६६ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङलेले हात पारेका छन् । उनले ४२ किलोमिटरको निर्धारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा प...

सोलुमा प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीता हुने

सोलुखुम्बु, जेठ ६ सोलुखुम्बुमा १ नं प्रदेशस्तरिय ब्याटमिन्टन प्रतियोगीता हुने भएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापन, पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको संयोजनमा आगामी जेठ १७ देखि २१...