सिडिओ र डिएसपीको विदाई

सोलुखुम्बु, साउन ३१ सोलुखुम्बु जिल्लाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई फ्रेण्डसिप युथ क्लब सोलुखुम्बुले बिदाई गरेको छ । शुक्रबार क्लबको केन्द्रीय कार्यलय सल्लेरीमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी नरेन्द...

‘विकासमा फड्को मार्दै छौ’

सोलुखुम्बु, साउन २७ सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले समानुपातिक÷समाबेशी विकासमा नगर अग्रपंक्तिमा रहेको दाबी गरेका छन् । वडा नं ९ र १० को सिमाना भएर बग्ने सोल्नासा खोला माथी निर्माण गरिएको बेलिब्रिजको उद्घाटन कार्यक्रममा मेयर श...

‘सोलुदुधकुण्ड’मा एकपछि अर्को बेलिब्रिज

सोलुखुम्बु, साउन १६ सडकको पहूँच पुगेको केही बर्ष भएको तामाखानीमा लोदिङ खोलामा मोटरबेल पुल नहुदा बर्खामा सास्ती खेप्दै आएका थिए, त्यस भेगका सर्वसाधारण । उनीहरुले मात्र हैन्, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरान भोग्नुपर्ने बाध्यता ...

सोलुका २० कांग्रेसका नेता–कार्यकर्ता पार्टीबाट निष्कासन

सोलुखुम्बु, साउन ६ नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन् । कांग्रेसको केन्द्रीय अनुशासन समितिल...

हावाहुरीले सयौँ हेक्टरमा लगाईएको मकै खेति सखाप

सोलुखुम्बु, साउन १ आईतबार र सोमबार आएको हावाहुरीले सोलुदुधकुण्ड नगरपालिका भित्र करिब एक हजार हेक्टरमा लगाईएको मकै खेतिमा क्षति पु¥याएको छ । भर्खर चमर हाल्दै गरेको मकै हावाहुरीले ढालेपछि कृषकहरुले क्षतिको मुल्यांकन गरि राहतका लागि स्थानीय सरकार र प...

सोलुमा दोब्बरले बढ्यो जबरजस्ती करणी

सोलुखुम्बु, साउन १ सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले बृद्धि भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५–७६ मा १६ वटा घटना जबरजस्ती करणीको भएका छन् । त्यसमध्ये १३ वटा घटनाको किनारा लागिसकेको छ भने ती...

खुम्बुमा उपभोक्ता समिति, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी पुरस्कृत

सोलुखुम्बु, जेठ १६ खुम्बुपासाङल्मू गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई नगद पचास हजार सहित पुरस्कृत गरेको छ । तोकिएको समयमै गुणस्तरिय काम, जनश्रमदान र सार्वजनिक परिक्षण लगायतका सूचकको आधारमा गरिएको मुल्यांकनमा राङिदङ देखि सानो गुमेला स्कुलसम्म...

नेचामा नागरिकता शिविर

सोलुखुम्बु, जेठ ५ संघीयता संगै अधिकांश सेवा स्थानीय तहमा विकेन्द्रित भएपनि नागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गाउँमै पुगेर नागरिकता सम्बन्धि सेवा प्रदान गरेको छ । प्रमुख जिल्ला अधिक...

नेचासल्यानमा कक्षा घटुवा, बढुवा र शिक्षक सरुवा

सोलुखुम्बु, जेठ ५ शिक्षक तथा कक्षा व्यवस्थापनका लागि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले शिक्षक सरुवा र कक्षा घटुवा, बढुवा र समाहितको निति लिएको छ । ४ माध्यमिक विद्यालय र ३० आधारभूत विद्यालय रहेको गाउँपालिकामा १५ आधारभूत विद्यालय कक्षा घटुवामा प...

हप्ता दिन देखि अन्धकार सल्लेरी

सोलुखुम्बु, जेठ ४ सल्लेरी–च्याल्सा विद्युत कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक हप्ता देखि अन्धकारमा बस्न बाध्य भएका छन् । पावरहाउसको नियमित मर्मतसम्भार अन्तरगत नयाँ पावरहाउस २७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि ...