प्रतिष्ठानको महाधिबेशन आगामी मंसिरमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौँ महाधिबेशन पोखरामा हुने भएको छ । चैत्र ५ गते बसेको केन्द्रिय कार्यसमितिको वैठकले महाधिबेशन आगामी मंसिरमा पोखरामा गर्ने निर्णय लिएको हो । आगामी बैशाख १५ सम्म सदस्यता नविकरण तथा थप गर्ने, आगामी असार मसा...