जुगल हिमाल आरोहणको तयारी पुरा

सिन्धुपाल्चोक,चैत्र १५ राजधानीबाट सबैभन्दा नजिक देखिने जुगल हिमालको पहिलो आरोहण तयारी पूरा भएको आयोजकले जनाएका छन्। प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हिमाल रहेको जुगल गाउँपालिकाको संयुक्त आयोजना तथा सिन्धु पर्यटन परिषद्को समन्...