सोलुखुम्बुमा लाखौं रोपनी सरकारी जग्गा निजिकरणको धन्दा बाहिरियो, अब के होला ?

सोलुखुम्बु, मङ्सिर ४ सोलुखुम्बुको विभिन्न महत्वपुर्ण क्षेत्रमा रहेको लाखौं रोपनी सरकारी जग्गा निजिकरण गरिएको पाइएको छ । करौडौ मुल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न समाजामा प्रतिष्ठित भनिएका व्यक्ति नै लागि परेको तथ्य बाहिरएको छ । ...

नेचासल्यानमा फस्टाउदै ‘अकबरे खुर्सानी’

सोलुखुम्बु, कात्तिक ३० आर्थिक बर्ष २०७५–७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम संचालनमा आएपछि कृषकले खुर्सानी उत्पादन शुरु गरेका छन् । आर्थिक बर्षको अन्तिम एक महि...

तल्लो सोलु हाईड्रोको काम ७५ प्रतिशत

सोलुखुम्बु, जेठ ६ ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण पूरा भएको छ । २०७३ साउनदेखि जिल्लाको सोलु खोलामा निर्माण सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाको बाँध क्षेत्रको संरचना तयार भएको सोलु हाइड्रो पावर कम्पनीका...

सुर्केखोला लघुजलविद्युत – दुर्गमका डेढ सय परिवार उज्यालोमा

सोलुखुम्बु, बैशाख २३ जिल्लाको दुर्गम मानिएको महाकुलुङ गाउँपालिका १ खिरौले, नाजिङ, छाराखोर लगायतका वस्तिमा विजुली पुगेपछि नागरिकले राहत महसुस गरेका छन् । सुर्केखोला लघुजलविद्युत आयोजनाको काम सम्पन्न गरि आईतबार उद्घाटन गरिएपछि ग्रामिणवस्तिका नागरिक ...

सल्लेरीमा लक्ष्मी बैँक

सोलुखुम्बु, बैशाख २३ सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैँकको शाखा संचालनमा आएको छ । बैँकको उद्घाटन सोमबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले गरे । मेयर शेर्पाले उत्पादनमूलक क्षेत्रमा कर्जा र नागरिकलाई सरल बैङिकङ सेवा प्रवाह गर्न आग्...

सोलुमा ‘डिस्टिलरी’प्रयोगविहिन

सोलुखुम्बु, बैशाख २३ सोलुखुम्बुमा स्याउ प्रशोधनका लागि बर्षौ अघि खरिद गरिएको डिस्टिलरीहरु प्रयोग विहिन रहेका छन् । विहिबार बागबानी केन्द्र फाप्लुले गरेको अनुगमनमा गार्मा र फाप्लुमा रहेका ३ थान डिस्टिलरी प्रयोग विहिनको अवस्थामा पाईएको हो । गार्...

महाकुलुङमा माटो परिक्षण र बाली उपचार शिविर

सोलुखुम्बु, बैशाख ११ महाकुलुङ गाउँपालिकामा सम्पन्न माटो परिक्षण र बाली उपचार शिविरबाट सयौँ कृषकहरु लाभान्वित भएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाको संयुक्त आयोजनामा सोमबार र मंगलबार दुईसम्म चलेको शिविरमा १३५ कृषकले माटो प...

सोलुदुधकुण्डमा ‘बीमा’ अन्तरक्रिया

सोलुखुम्बु, बैशाख ८ बीमा समितिले सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधि सहित सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यक्रममा नेपालको वित्तिय प्रणाली, नेपालको बीमा बजार, न्युन आय भएका वर्गमा बीमाको पहुँच विस्तार, बीमा विस्तारमा स्थानीय तहको भूमिका ल...

सल्लेरीमा शेयर बजार सम्बन्धि सचेतना

सोलुखुम्बु, चैत्र २० नेपाल धितोपत्र बोर्डको सहकार्यमा विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्रामीण लगानीकर्ताहरुमा शेयर बजार विषयक सचेतनामूलक कार्यक्रम गरेको छ । सल्लेरीमा आयोजित लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्ध...

हलेसीका स्थानीयलाई होमस्टे तालिम

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका व्यवसायीलाई होमस्टे व्यवसाय सञ्चालन तालिम दिइएको छ। हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको त्रि–धार्मिकस्थल हलेसीमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यीत गरेर होमस्टे व्यवसाय सञ्चा...