उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

काठमाडाैं– उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ। समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्...

क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लाग्दै आएको कर हटाउन अमेरिका सहमत

वासिंटन, जेठ ४ अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाएको छ । अमेरिकाको यो कदमपछि उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा सहमति जुट्ने संकेत देखिएको छ । अमेरिका र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै स्टिलमा लगाउँ...

महाकुलुङमा माटो परिक्षण र बाली उपचार शिविर

सोलुखुम्बु, बैशाख ११ महाकुलुङ गाउँपालिकामा सम्पन्न माटो परिक्षण र बाली उपचार शिविरबाट सयौँ कृषकहरु लाभान्वित भएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाको संयुक्त आयोजनामा सोमबार र मंगलबार दुईसम्म चलेको शिविरमा १३५ कृषकले माटो प...

कजाखस्तानमा हेलिकप्टर दुर्घटना,१३ सैनिकको मृत्यु

कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोक...

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा...