सोलुदुधकुण्डको कार्यपालिका वैठक : कुन कुन विषयमा कस्तो निर्णय ? हेर्नुहोस्

सोलुखुम्बु – सल्लेरी स्थित कर्मचारी आवास गृहमा क्वारेनटाइन स्थापना गर्ने प्रक्रिया अघि बढाएको सोलुदुधकुण्ड नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० लाखको आकस्मिक कोष खडा गर्ने निर्णय गरेको छ । सोमबार बसेको नगरकार्यपालिकाको वैठकले नगर...

यी हुन्, थुलुङ दुधकोशीको कोरोना सचेतना तथा नियन्त्रण पुर्वतयारीका निर्णयहरु

सोलुखुम्बु – कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आईतबार अध्यक्षस्तरको निर्णयबाट स्थानीय हाटबजार बन्द गर्ने निर्णय गरेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले कोरोना सचेतना र पुर्वतयारीलाई तिब्रता दिएको छ । सोमबार बसेको गाउँकार्यपालिकाको ...

प्रकाश सिंह कार्कीको पहलमा सोलुका ८ सय विद्यार्थीलाई झोला

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका करिब ८ सय विद्यार्थीलाई झोला वितरण गरिएको छ । बुधबार लायन्स क्लब अफ काठमाण्डौ (क्यापिटल) र कांग्रेस नेता तथा समाजसेवी प्रकाश सिंह कार्कीको सहकार्य तथा समन्व...

कोरोना त्रास : रीड नेपालले थाल्यो विद्यालय सचेतना कार्यक्रम

सोलुखुम्बु – दशक अघि देखि सोलुखुम्बुको शैक्षिक गुणस्तर सुधारमा काम गर्दै आएको रीड नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि विद्यालय सचेतना कार्यक्रम शुरु गरेको छ । सोमबार सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा अवस्थित दुधकुण्ड हिमालय आधारभूत...

निजी विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रबृत्तिमा पढाउनुपर्ने सोलुदुधकुण्डको निति

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले आधारभुत तथा माध्यमिक विद्यालय शिक्षा ऐन मार्फत निजि क्षेत्रबाट सञ्चालित विद्यालयमा अध्ययनरत १० प्रतिशत विद्यार्थिलाई निशुल्क तथा छात्रबृत्तिमा शिक्षा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको छ । नगरपाल...

नेचासल्यानका विषयगत शिक्षकलाई तालिम

सोलुखुम्बु – रीड नेपालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका विषयगत शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । गाउँपालिकाको समन्वयमा सम्पन्न ५ दिने तालिममा १९ विद्यालयका ५१ जना शिक्षकशिक्षिकाको सहभागीता रहेको थियो । गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला...

सोलुदुधकुण्ड भित्रका विद्यालयलाई सर्कुलर : चैत्र ५ भित्र बार्षिक परीक्षा लिईसक्नु

सोलुखुम्बु – कोरोना भाईरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरुलाई चैत्र ५ गते भित्र बार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम विश्व...

शिक्षक सिक्न र सिकाउन तत्पर रहनुपर्छ – अध्यक्ष राई

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले शिक्षक समयानुकुल सिक्न र सिकाउन तत्पर नरहेसम्म गुणस्तरिय शिक्षा संभव नरहेको बताए । शनिबार रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा मुक्लीमा आयोजित ५ दिने विषयगत तालिमको समा...

सोलुखुम्बु : जिल्ला अस्पतालमै छैन औषधी

सोलुखुम्बु – जिल्ला अस्पताल फाप्लु, जहाँ ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाबाट रेफर भएका तथा सिधै पुग्ने विरामीको उपचार गरिन्छ । अहिले दैनिक ३० देखि ३५ जना विरामी उपचारका लागि त्यहाँ पुग्छन् । तर औषधि तथा उपकरण र जनशक्तिको अभावका कारण उपचार पाउन नसक...