सोलुदूधकुण्ड नगरपालिका : स्वास्थ्यकर्मीलाई जोखिम भत्ता

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले कोरोना कहरका बीचमा सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ । गार्मा स्वास्थ्य चौकी गार्माका हेल्थ असिस्टेन्ट सुवास तामाङले भने, ‘जिल्लामानै पहिलो...

वडाअध्यक्ष तामाङको अन्तिम विदाई (भिडियो)

सोलुखुम्बु - करेन्ट लागेर ज्यान गुमाएका सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ५ काँकुका वडाअध्यक्ष निमराज तामाङको अन्त्यस्टी गरिएको छ । तामाङको पुख्यौली गाउँ काँकुमा बौद्ध परम्परा अनुसार आज अन्तिम संस्कार गरिएको छ । वडाअध्यक्ष तामाङको मंगलबार सल्...

थुलुङ दुधकोशी गाउँपालिका : बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बैँकिङ प्रणालीबाट सामाजिक सुरक्षा भक्ता वितरणको तयारी थालेको छ । मंगलबार एक सूचना जारी गर्दै सरकारले प्रदान गर्ने सवै प्रकारका सामाजिक सुरक्षा भक्ता वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ...

अस्ताए ‘हिमचितुवा’

सोलुखुम्बु – विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाण्डौको जोरपाटी स्थित छोरीको घरमा निधन भएको हो । सोलुखुम्बुको थामेमा जन्मेका ७२ वर्षीय ‘हिमचितुव...

विवाहित मूनामा यसरी जाग्यो दौडने सपना

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु (नुनथला)की मूना राईले विवाह पछि जीवन बुझिन् । दुई सन्तानकी आमा मूनाले अहिले म्याराथनको सपना साँचेकी छिन् । गाउँमा दुखमा हुर्किएकी मूनाले घाँस दाउरा, मेलापात गरेरै टाक्सिन्दु माविबाट एसएलसी उत्र्तिण...

जनताका मुद्धामा बोल्न नसके कांग्रेसको अस्तित्व रहदैन् – कांग्रेस नेता शेर्पा

सोलुखुम्बु – नेपाली कांग्रेसका वैचारिक नेता आङगेलु शेर्पाले जनताका मुद्धालाई उठाउन नसके कांग्रेसको अस्तित्व नरहने बताएका छन् । योहो बहसमा पत्रकार जीवराम भण्डारीसंग कुराकानी गर्दै कांग्रेस नेता शेर्पाले जनताको वास्तविक मुद्धा समाधानमा मूलधारको पार्टी ...

सोलुखुम्बु : थुलुङ दुधकोशीले नियमित विद्यालय संचालन गर्ने

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले नियमित विद्यालय संचालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गत चैत्र देखि बन्द रहेको विद्यालय यहि असोज ४ देखि नियमित रुपमा संचालन गर्ने तयारीमा गाउँपालिका देखिएको हो । बुधबार बसेको गा...

दशैँ ब्राण्ड ‘विष्णु खत्री’को नयाँ गीत (भिडियो)

सोलुखुम्बु – विष्णु खत्री लोक तथा दोहोरी गायनमा स्थापित नाम हो । पाकापुस्ता देखि कान्छा पुस्तासम्मका मन मस्तिष्कमा बसेका खत्रीले यो बर्ष पनि चाडपर्व विशेष दोहोरी गीत बजारमा ल्याएका छन् । दशैँ ब्राण्ड जस्तै बनिसकेका खत्रीको सृजना सुन्न तथा हेर्न स्...

ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग (भिडियो)

https://youtu.be/UtbrUYqlCh8 सोलुखुम्बु - सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङकी ब्लड क्यान्सर पिडित १६ बर्षिया धनलक्ष्मी दर्नालको उपचारका लागि स्वदेश तथा विदेशबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । सल्लेरीकी १० बर्षिया बालिका राय...

जोरबौद्ध–नेले सडक जिर्ण (२५ फोटो र भिडियो)

सोलुखुम्बु - सोलुखुम्बुको जोरबौद्ध–नेले सडक जिर्ण बनेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भुकम्पपछि २०७५ सालमा ब्याकटप गरेको सडक अहिले जोखिमयुक्त बनेको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा (जोरबौद्ध)देखि थुलुङ दुधकोशी गाउँपालिकाको देउसा (बोगल)सम्म...