‘पर्यटकीय गाउँपालिका’को गीत सार्वजनिक

सोलुखुम्बु, जेठ १७ विश्वको अग्लो हिमाल यहि छ सगरमाथा पासाङल्हमू, तेन्जिङ, आप्पा नेपालीको गाथा पर्दछ यहि विश्वको उच्च विमानस्थल हाँसेको आमादब्लम, संगै नुप्से हिमाल हो ... जाङबु दाई स्वर्गजस्तै झिलिमिली हिमालको काखमा छ, हाम्रो खुम्बु पासाङल्हम...

बाँसुरी बाद्यक नगेन्द्रलाई अदृश्यक कला पुरस्कार

खोटाङ, जेठ ११ खोटाङका बाँसुरी बाद्यक नगेन्द्र राईलाई अदृश्यक कला पुरस्कार प्रदान गरिएको छ । कलाका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तीलाई हरेक वर्ष प्रदान गर्नेगरी अदृश्य कला केन्द्र खोटाङले स्थापना गरेको पहिलो पुरस्कार बासुरी बाद्यक राईले प्र...

राष्ट्रिय कविता महोत्सबमा प्रथम भएको कविता

रोल्पामा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा खोटाङका मोहन सङ्ग्रामको कविता 'झोलामा देश'ले प्रथम स्थान हासिल गरेको छ । प्रस्तुत छ कविता - झोलामा देश अत्यन्तै सजग भएर बर्षाैँदेखी हिडिरहेको छ एउटा मान्छे झोलामा देश बोकेर उसलाई डर छ ...

सोलुमा अवैध हातहतियार बुझाउनेको संख्या शुन्य

सोलुखुम्बु, बैशाख ८ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अवैध हातहतियार बुझाउन पटक पटक सूचना जारी गरेपनि जिल्लाका कुनै व्यक्तिले बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेकका हतियार प्रयोग गर्न नपाउने व्यवस्था अनुसार अवैध हतियार...

उत्कृष्ट तिन विद्यालय पुरस्कृत

सोलुखुम्बु, चैत्र २९ माप्य दुधकोशी गाउँपालिकाका तिन उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाले लिएको कक्षा ८ को परिक्षामा सहभागी १३ विद्यालयमध्ये उत्कृष्ट अंक ल्याएका बासाखाली माध्यमिक विद्यालय, काँकु माध्यमिक विद्यालय, भेडाचौर र हिमाल...

के हस्तमैथुन रोके मोटाइन्छ ?

प्रश्न, म २५ वर्षको एकल पुरुष हुँ र ममा हस्तमैथुनको लत बसेको छ । म पहिले दिनमा एक वा दुईपटक हस्तमैथुन गर्थे । अहिले मैले यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छु । अहिले दुई दिनमा एक पटक गर्छु । शायद यसैको कारणले म दुब्लो छु । म यसका असर थाहा पाउन त...

घर भत्किँदा श्रीमान्को मृत्यु श्रीमती गम्भीर घाइते

जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला ...

विप्लव समूहका १७ जना धरौटीमा रिहा

राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे ...

हातमा सीप भएका व्यक्ति जान पाउछन्, जापान

काठमाण्डौ । नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे। समझदारी अनुसार सन्...