३ हजार ८ सयले गरे स्वास्थ्य बीमा

सोलुखुम्बु, असार १ दुई आर्थिक बर्षको अवधिमा सोलुखुम्बुमा ३ हजार ८ सयले स्वास्थ्य बीमा गरेका छन् । २०७४ असोज २५ देखि शुरु भएको बीमा कार्यक्रममा २०७६ जेठ सम्म ३ हजार ८ सय ३८ जना विमित बनेका हुन् । विमित सर्वसाधारणमध्ये एक हजार ९३५ महिला र एक हजार ९०...

खुम्बुमा उपभोक्ता समिति, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी पुरस्कृत

सोलुखुम्बु, जेठ १६ खुम्बुपासाङल्मू गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई नगद पचास हजार सहित पुरस्कृत गरेको छ । तोकिएको समयमै गुणस्तरिय काम, जनश्रमदान र सार्वजनिक परिक्षण लगायतका सूचकको आधारमा गरिएको मुल्यांकनमा राङिदङ देखि सानो गुमेला स्कुलसम्म...

हेलिकप्टरबाट गर्भवति महिलाको उद्धार

सोलुखुम्बु, जेठ १५ जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्कामकी एक गर्भवती महिलाको उद्धार गरिएको छ । ५ महिनाकी गर्भवती २२ वर्षिया देवीकला राईलाई कडा रक्तअल्पताको कारण उपचारमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको जिल्ला अस्पता...

गाउँ–गाउँमा आँखा शिविर, सयौँ लाभान्वित

सोलुखुम्बु, जेठ ९ थामसेर्कु टे«किङ एजेन्सिजको आयोजनामा सोलुखुम्बुको दुई स्थानमा सम्पन्न निशुल्क आँखा शिविरबाट ग्रामिण भेगका सयौँ सर्वसाधारण लाभान्वित भएका छन् । आँखाको समस्याबाट पिल्सिएका ग्रामिण भेगका जेष्ठनागरिकको सहजताका लागि नुनथला र बुक्सामा...

३८ सय मिटर उचाईमा ‘निशुल्क आँखा शिविर’

सोलुखुम्बु, जेठ ५ समुन्द्रि सतह देखि ३ हजार ८ सय ८० मिटरको उचाईमा अवस्थित खुन्दे अस्पतालमा संचालन गरिएको दुई दिने आँखा शिविरबाट उच्च हिमाली भेगका नौ सय सर्वसाधारण लाभान्वित भएका छन् । खुम्बुपासाङल्हमू गाउँपालिका ४ स्थित अस्पतालमा बुधबार र बिह...

आँखाको क्यान्सरबाट बच्ने कसरी ?

बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि हुँदैन ? प्रस्तुत छ, तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकान...

पोष्ट्रिक तत्व पाईने खानेकुराहरु

पौष्टिकताले भरपुर भएपनि खान त्यति नरुचाइएका कतिपय खानेकुराको उपयोग हिजोआज विस्तारै बढ्न थालेको छ । स्वास्थ्यलाई फाइदा पुग्ने देखेपछि सिस्नोजस्ता वस्तु खोजीखोजी खान थालिएपनि अझै कतिपय यस्ता पौष्टिक खानेकुरा हाम्रो भान्साबाट टाढै छन् । पौष्टिक गु...

सोलुमा अझै पोष्टमार्टमकै सास्ती

सोलुखुम्बु, बैशाख २३ गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामिण सडक पुगपनि सोलुखुम्बुका नागरिकले अझै पनि पोष्टमार्टमका लागि सास्ती खेप्नु परेको छ । जिल्ला अस्पताल फाप्लुमा मात्र पोष्टमार्टम हुने भएकाले शवलाई लाखौ तिरेर हेलिकप्टरमार्फत राजधानी सम्म लैजानु...

टाप्टीङमा क्षयरोगको सर्वेक्षण गरिने

सोलुखुम्बु, बैशाख २० सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा क्षयरोग सर्बेक्षण गरिने भएको छ । बुधबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको पालिकास्तरिय पूर्व तयारी कार्यक्रममा नेपालका...

सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको ‘एम्बुलेन्स’ सहयोग

सोलुखुम्बु, बैशाख १४ सोलुदुधकुण्ड नगरपालिकालाई ‘एम्बुलेन्स’ प्राप्त भएको छ । सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको सहयोगमा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा सोलुखुम्बु विकास समाजका संस्था...