रक्तदान कस्ता व्यक्तिले रक्तदान गर्न सक्दैनन् ?

हाम्रो समाजमा कतिपय राम्रो अभ्यास पनि भइरहेका छन् । जस्तो कि, रक्तदान । कुनैपनि अवसर पारेर गाउँ, टोल, चोक, गल्लीमा रक्तदान कार्यक्रम राखिन्छ । भनिन्छ, ‘रक्तदान, जीवनदान ।’ अर्थात हामीले आफ्नो शरीरको रक्तदान गर्दा अरु कसैले जीवनदान पाउँछन् । मृत्यु...